पोहोर मेरो धोको पुरा भयो , यैले दाइभाउजुको धोको पुरा भयो , आमा कोरीया पुगेको आज ३ दिन भयो 😍@Sadiksha Bhandari @कालिका_भण्डारी21 #aamachhori @Ritu_ creation🇳🇿
हामी आमा हुनेहरुकोलागीत आमा टाढा हुदा यस्तो मन रुन्छ, झन आमानहुनेहरुको लागी मनमा कती पिडा हुदोहो 😢 हे भगवान कसैको आमा नलगीदेउन😭😔#mothersday @Ritu_ creation🇳🇿 @कालिका_भण्डारी21
३ महीनामा १२ केजी घटाउने बाचा गरेको आज 85 दिन भयो। ११ केजी घटाय ,बोसो पगाल्नमा खानाको भुमीका 70% हुन्छ।र calorie deficit मा रहेर मात्रै बोसो पगाल्न सकीन्छ , तेसैले Healthy lifestyle अपनायर मोटो मान्छे पातलो अनी पातलो मान्छे मोटो बन्न सकीन्छ। ♥️ #weaightloss #calories #healthylifestyle ♥️
आमा हजुरलाइ खुसीको खबर छ, छोरीले चिन्ता लिन छोडीसकी, अरुलाइ खुसीपार्न खोज्दा आफै दुःखी बनेकी हजुरकी छोरी अब कैले अरुको खुसीको चक्करमा आफुलाइ निराष नबनाउने कसम खाकी छ आमा💪 , भाग्यमानी छोरी म🤗♥️#aama #aamachhori
केही दिन अघी आमा बेस्सरी बिरामी हुनुभयो, मन कती आत्तीयो, यैले यसरी हासेर बोलेको देख्दात आमा संसार जीतेजस्तै भको छ आमा🥹 हजुरत हाम्रो सास होनी😘😘@कालिका_भण्डारी21 #aama