Tiktok:
youtube:
  • 1574882
    ग्लोबल रैंकिंग
  • 10014
    देश / क्षेत्र श्रेणीकरण
  • 34.15K
    फलोअरहरू
  • 1.03K
    भिडियोहरू
  • 2.47M
    मनपर्‍यो
  • नयाँ भिडियोहरू
    90
  • नयाँ अनुयायीहरू
    512
  • नयाँ दृश्य
    642.19K
  • नयाँ मनपर्‍यो
    47.21K
  • नयाँ समीक्षा
    2.82K
  • नयाँ साझेदारी
    245

Princy_Kshetri❤️  डाटा ट्रेंड (30 दिन)

Princy_Kshetri❤️ तथ्याistics्क विश्लेषण (30 दिन)

Princy_Kshetri❤️ तातो भिडियोहरू

Princy_Kshetri❤️
असल पुरुष हजुर जति बयान गरेनि कम हुन्छ त्यो बेला 2 वर्ष अगाडी हजुरलाई मैले भनेको भोलि समाज ले हजुरको परिवार ले के सोच्लान् कति नराम्रो भन्लान होस मेरो पछि नलाग्नु भन्दा हजुरको जवाफ जिन्दगी काट्ने हामि दुईजना ले हो अरुले के भन्ला भनेर सोच्ने हैन भन्नुभाको 😊अनि मेरो छोरा त कति भाग्यमानी कति जो कि मैले भन्दा धेरै माया गर्ने बाबा पएको छ 😊#CapCut
638.47K
35.34K
5.53%
20
591
1.48K
Princy_Kshetri❤️
Replying to @ÿOûr_prĪNčêSš❤️ बाबु 13महिना हुदा बाट #febrile seizure सुरु भाको 2बर्ष मा 6पटक भई सको यस्तो त कसैलाई नि न होस् भन्छु हामि देख्ने लाई त कति गार्हो हुन्छ बच्चा झन कति पिडा हुन्छ होला यदि जन्मे बाट अहिले सम्म को सबै दवाई राखेको भए एउट पसल नै हुन्थोयो होला😰
455.42K
10.44K
2.29%
0
323
129
Princy_Kshetri❤️
कति सजिलै अब बाबु बोल्ने भयो बुझ्ने भयो देउ रे🤔मैले कति सम्म दुख गरेकि छु यो बच्चा हुर्दाउदा रातिको 12,1बजे अस्पताल एक्लै लादा तपाईको अरु मान्छे छैन कसरी के गर्नु हुन्छ भन्दा काहा थियौ doctor ले 30 मिनेट मा मान्छे बोलाउनु 2जना चाहिन्छ नत्र पालो पउदैन भन्दा अस्पताल मा नचिनेको मन्छे लाई हात जोडेर थोरै time दिनु न plzz मेरो कोहि छैन भनेका दिन छन् त्यो बेला काहा थियौ? आफ्नो परिवार सित मस्त निन्द्रा म थियौ हैन मेरो आमा अस्पताल बाबु लाई भेट्न आउदा अरु को बच्चा सित बाउ,आमा हुदा मेरो एक्लै दुख देखेर कुना तिर गएर रुनु हुन्थ्यो toilet जादा सम्म लिएर toilet गरेको हो त्यो बेला काहा थियौ हो पैसा पो हजुरले गरेको हो मैले गरेको छैन भनेकि छैन तर जति हजुरले गर्नु भयो त्यति भन्दा धेरै हामिले नि गरेको मेरो माईती ले नि गरेको हो बच्चा हेर्ने कर्तव्य हो बाउको थाहा नै होला बिरामी हुदा म जत्ति को मान्छे भएर मेरो साने छ आज सम्म मैले हजुरलाई कहिले नराम्रो सोचेकी थिएन मेरो छोराको बाउ भनेर बिहे गर म सित भविष्य छैन भन्नुभयो त्यो नि गरे कस्को खुसिको लागि? तर अहिले केही नगरेको जस्तो गरेर सजिल्लै बच्चा देउ🤔 भन्नु हुन्थ्यो बाबु tiktok video हेरेर कति खुसि हुन्छु मैले नि post गर्थे तर कहिले बुझ्ने होला र लिम्ला भन्ने सोच ले पो हेर्नुहुदो रैछ अब मेरो बच्चा सामाजिक सन्जाल बाट टाढा राख्ने सोच बनाए 🙏🏿 बाकी मैले sms मा भनेकै छु त्यही गर्नु होला🙏🏿
222.07K
7.07K
3.18%
4
162
54
Princy_Kshetri❤️
नक्कले एक नम्बर छ फोटो पाेज😆😆नसकिनेफभयाे😆@janakpunmagar01
170.88K
11.12K
6.51%
42
101
78
Princy_Kshetri❤️
Replying to @Deepika💫👑 सानो बच्चा हरुमा हुन्छ रे 5बर्ष सम्म मेरो बाबु 13महिना हुदा बाट सुरु भाको fever धेरै भएर आउदो रैछ 😰#febrile seizure
138.52K
3.43K
2.48%
4
101
37
Princy_Kshetri❤️
129.73K
3.32K
2.56%
0
61
23
Princy_Kshetri❤️
Aaja ko kam😁😁😁😁@binu Twins baby👬
110.23K
3.58K
3.25%
0
74
98
Princy_Kshetri❤️
गार्हो छ 😆😆2फोन छन् र धन्न😅😄छोरो को फोन चलाएर बस्ने हो😆@kill 🇳🇵boy
75.81K
2.01K
2.64%
0
35
63
Princy_Kshetri❤️
Replying to @sujata❤️💐 सहि गरे या गलत जे गरे मेरो छोरा को लागि गरे उस्लाई बुझ्ने माया गर्ने मान्छे पाए अगाडि बडे यो बच्चाले नि अरु जस्तै बाबको काख पावस् कति मन रुन्छ अरुको बच्चा बाब सित हिनेको देख्दा बाबु भए कोहि चाहिदैन भन्ने म जति बाबु ठुलो हुदै गयो त्यति नै बाबु को पिर लाग्ने बाबु को लागि नै मैले यस्तो गरेको😰#janakmom0
69.22K
3.62K
5.22%
0
97
56
Princy_Kshetri❤️
राति सधै छाम्छु अनि बाबु भन्छु यसरी नै पटक पटक बिहाना हुन्छ दिनभरि आखा पोल्छ 😰निधाउन नि डर लाग्छ निधाएको बेला भयो भने थाहा नै हुदैन त्यस्तो भाको बेला रुने भएनि थाहा पाईने थियो तर त्यो नि छैन😰😭
66.31K
2.35K
3.55%
0
113
18
Princy_Kshetri❤️
साथी बाट जिवनसाथी हुन पुगिने रैछ😆😆@kill 🇳🇵boy #luckeywife💕 #남편🌎️❤️ #사나🌎️
49.59K
2.15K
4.33%
1
77
30
Princy_Kshetri❤️
first time मेरो life मा खुसिको आसु आएको दिन मेरो नया जिन्दगी सुरु भएको दिन हास्दै सुरु गरिन्छ भने मैले खुसिले रुदै सुरु गरेको दिन जति रुनु थियो बिगत मा रोयो अब त्यस्तो दिन नआबस् हजुर जस्तो बुझ्ने श्रीमान पाकि छु धेरै खुसि छु अहिले सम्म खोट लाउने ठाउ पाकि छैन र जिन्दगी भरि नपावस् नि माया@kill 🇳🇵boy
33.38K
2.37K
7.09%
1
66
46
Princy_Kshetri❤️
Replying to @china harayeko manxe यत्ति को आट त कसै कसै मा होला सबैमा काहा हुन्छ र हजुर बुझ्ने निस्वार्थ माया गर्ने ले स्वीकारछन्
13.18K
1.2K
9.07%
0
65
42
हाम्रो TikTok प्रेरणा फेसबुक समूह मा शामिल हुनुहोस्
हामी पछिल्लो रचनात्मक भिडियोहरू साझेदारी गर्नेछौं र तपाईंसँग सबै प्रश्नहरू तपाईं छलफल गर्न सक्नुहुन्छ!
TiktokSpy from IXSPY
प्रभावकारीहरू, एजेन्सीहरू, विज्ञापनदाता र ब्रांडका लागि डिजिटल उपकरणहरू।
स्वतन्त्र तेस्रो-पार्टी कम्पनी, TikTok आधिकारिक वेबसाइट हैन।
Copyright@2021 ixspy.com. All Rights Reserved