हाम्रो स्कुलमा पारिजात फुलेर वातावरण नै वास्नामय भएको छ ❤️🙏#parijat #vainetsurkhet #vianetkointernet #viatv #vianetnepal @Anuska Karki @utsav @🧿Krishty_Gautam🧿
Replying to @shravyasmom आफ्नो आफ्नो रहर हो ..हुन त हरेक आमाहरुलाई आफ्ना नानीबाबुहरुको रहर पूरा होस् भन्ने नै लाग्छ... सम्भव भएसम्म आफ्ना रहर,इच्छाहरु पूरा गर्नुपर्छ ..जीन्दगीमा के छ र ?एकदम राम्री देखिएकी छौ@Anuska Karki @Janu Thapa Basnet @🧿Krishty_Gautam🧿 @Sitashna karki @utsav #vianetnepal #vianetkointernet #viatv #vianet #kalpana_krishty_anuskavia #foryoupage #sitashnakarki thank u@Pasang’s beauty point
happy teej 2081 love u n miss u❤️#foryoupage #kalpana_krishty_anuska #vainetsurkhet #vianet #viatv #vianetkointernet #tiktoknepal @kalpana.bohora.karki @🧿Krishty_Gautam🧿 @Anuska Karki @utsav@Karishma Gautam
धेरै धेरै धन्यवाद छ@Shreelaxmi Collections @Nimmi Bhatta दुबैजना बहिनीहरुलाई... हाम्री प्यारी नानीको लागि यति राम्रो नाना पठाईदिनुभएको छ ...वहाँको पसलमा लेडिजलाई चाहिने सबै कपडाहरु पाईन्छ..कुर्तासुरुवाल, साडीहरु,बच्चाहरुको ड्रेसरु सुपत मुल्यमा होलसेल तथा रिटेल दुबै पाइन्छ... यदि चाहिएमा सम्पर्क गर्नुहोला...#foryoupage #kalpana_krishty_anuska #vianetnepal #vainetsurkhet #vainetsurkhet #viatv #vianetkointernet @Anuska Karki @🧿Krishty_Gautam🧿 @kalpana.bohora.karki @Sitashna karki
छोराको बिहे गर्न कति हतार गर्नुभएको थियो ...यो साल कोरोना छ अर्को साल गरौला भन्दा नमानेर...बुहारी घरमा आएपछि कति खुशी अनि दंग पर्नुहुन्थ्यो 😢...आफुलाई छिटै जानुरहेछ..miss u 😪😪😪#kalpana_krishty_anuska #vianet
Replying to @sumantapokhrel miss u n love u both❤️❤️ ..बुहारी र नातिनी दुबैजनालाई धेरै धेरै miss गरेका छौँ...#vianet #vianetkointernet #vianetnepal #viatv #vainetsurkhet #kalpana_krishty_anuska #foryoupage @Anuska Karki @utsav @🧿Krishty_Gautam🧿
कसैले केही भन्न पाइन्न है मेरी बुहारीलाई 😝😁#vianet #vianetkointernet #viatv #vainetsurkhet #vianetnepal #kalpana_krishty_anuska @🧿Krishty_Gautam🧿@utsav
यो भिडियो लगभग ४ वर्ष पहिलाको हो ..टिकटक भर्खर सुरु भएको थियो ..छोरी बंगलादेशबाट छुट्टीमा आएको बेलामा हो ..यो भिडियो बनाउँदा उत्सवअनुस्काको बाबा झ्यालबाट चियाउँदै जाँदै गर्दै हुनुहुन्थ्यो 😢...#foryoupage #vianetkointernet #vianet #viatv #vianetnepal #sitashnakarki @🧿Krishty_Gautam🧿 @Sitashna karki @Anuska Karki @utsav
@SubhaShanti.Jw मा हरेक डिजायनका गरगहनाहरु सुपथ मुल्यमा उपलब्ध छन् ..सम्पर्क गर्नसक्नुहुन्छ ..टोका १० खरिबोट काठमाडौं @Nimmi Bhatta #foryoupage #kalpana_krishty_anuska #vainetsurkhet #vianetkointernet #viatv #vianet @Anuska Karki @🧿Krishty_Gautam🧿 @utsav@kalpana.bohora.karki
मेरो छोरीलाई पनि धेरै वर्षपछि तीज लागेको छ ❤️🤩😝साँझको बेला त्यति उज्यालो भिडियो त छैन तर पनि धेरै राम्रो छ❤️❤️@Anuska Karki #vainetsurkhet #vianetkointernet #vianet #viatv@utsav@Sitashna karki @kalpana.bohora.karki @🧿Krishty_Gautam🧿
बिरामी भएको बेला धेरै सम्झना आउँने रहेछ...छेउमा बसेर यो खाऊ त्यो खाऊ...धेरै नसुत ,उठेर बस भन्नुहुन्थ्यो ...म बिरामी भएर होला आज सपनामा आउनुभएको थियो तर खुशी हुनुहुन्नथ्यो....missing u#husband 😪😪