जीवनसाथी को साथ चाइनी भनेको बुढेसकालमा हो भन्छन😌 अहिले एक्लै हुदा तिमिलाइ नि बाबाको कति याद आको होला है 😥😥 कहिले भरिभराउ हुने घर अहिले सुन्य हुदा कति मन आत्तिएको होला नि 😥😥#pratiksharawal🦋 #missingyou #daddy
मुटु चुडेर जनुभयो हजुर 🥺अन्तिम मा जान्छु पनि भनुभयन😥, पर्खी बस्नु ल म छिटो फर्किन्छु भन्न्नू हुन्नछ कि भन्ने आश थियो तर यक वचन पनि मुख बाट निस्कियन्😌#pratiksharawal🦋 #missingyou #daddy