कस्तो जोडि जुराइ दियौ भिडियो खिच्न नमान्ने 😄😜 but I Love You So Muchh 🫶🤗 @August 6❤️❤️❤️❤️ #9yearsrelationshipturnonmarriage♥️ #thanksgodforeverything 🕉️ #newlymarried #vlogsbydurga #माइतिघर #happywithyou 😍
आफ्नो ख्याल गर्नु ल 😘 बिदाइका हात हल्लयर बाइ भनै सकिन तिम्रो मुहार मा त्यो मौनता र एक्लो पन सुहाउदैन साने ... I hope One Day we will be together forever 🥺 @August 6❤️❤️❤️❤️ #backtousa #ldrcouple #waitingforgoodtime🧭 #husbandwife #hardesttime #vlogsbydurga #seeyousoon
आफ्नो प्यारा मान्छे हरु साथ मा हुदा जस्तो दुख सुख काट्न पनि अप्ठेरो न हुने जस मा आनन्द र उत्साह झन बडि मिल्यो सबै को माया र आशिर्वाद सधै मिलोस 🫶🥺❤️🩹 #gonnamissyou #vlogsbydurga #alreadymissingyou #missinghome