coming soon😘 मन त्यतै कतै भुलेछु प्रिय शब्द ; प्रमोदहरि गुरागाई स्वर ; प्रमोद खरेल संगीत ; विश्वप्रकाश शर्मा🙏 #solukhumbumusers🗻❣️️ #jayanepal❤️🌳 #Maya❤️
राजनीतिमा न्यायलाई मर्न नदिने लडाइँको नेतृत्व गरेर निर्वाचित भएकोमा हार्दिक बधाई ! यो चुनाव मात्र थिएन न्याय र अन्याय बीचको प्रतिस्पर्धा थियो जुन जितेर तिम्रो नेतृत्वको सम्पूर्ण समुहले न्यायको जित हुन्छ भन्ने इतिहास बनायो। चुनाव जित्यौ अब प्रतिस्पर्धी साथीहरुको मन जित्नु, शुभकामना ।जय नेपाल ।।
भोली पद्मकन्या क्याम्पसको स्ववियु निर्वाचनमा भुपेश्वरी ऐर (भूपी)को स्वतन्त्र समुहलाई मतदान गरी अत्याधिक बहुमतले बिजयी गराऔँ । भुपी अब केवल म होइनन् भुपी हामी भइसकेकी छन् । #हाम्रीभुपी #VoteForBhupi #स्वतन्त्रसमुह भुपि ऐर