Tiktok:
  • 802439
    ग्लोबल रैंकिंग
  • 4661
    देश / क्षेत्र श्रेणीकरण
  • 76.95K
    फलोअरहरू
  • 330
    भिडियोहरू
  • 2.2M
    मनपर्‍यो
  • नयाँ भिडियोहरू
    94
  • नयाँ अनुयायीहरू
    2.27K
  • नयाँ दृश्य
    652.85K
  • नयाँ मनपर्‍यो
    91.08K
  • नयाँ समीक्षा
    6.07K
  • नयाँ साझेदारी
    491

Saru Kali  डाटा ट्रेंड (30 दिन)

Saru Kali तथ्याistics्क विश्लेषण (30 दिन)

Saru Kali तातो भिडियोहरू

यो छोराको जात लाई आमाले जति माया गरे पनि बाबाको नै माया लाग्ने 😥
781.21K
44.68K
5.72%
276
2.86K
1.57K
थाहा छ तिम्रो बाल मस्तिष्क भित्र कयौ प्रश्न छ्न । सायद बावा बित्दा तिमी एति ठूलो भैदिएको भए / तिम्रो आखाले सबै देखेको भए तिमी अनयोलमा हुने थियनौ । भन्नेले त भन्छ्न यो बालापनमा झुटको साहारा लिइएर तिमी बाट सब कुरा लुकाइयोस । तर म झुट्को साहारामा तिमिलाइ तिमिलाइ हुर्काउन चाहान्न । म चाहन्छु तिमिलाइ सबै थाहा होस ।यो समाजको बारेमा , तिम्रा आफ्ना भनाउदाका का बारेमा , यो सारा बितेका परिस्थितिको बारेमा , कस्ले कस्तो व्यबहार गरेका थिए ती सबै थाहा होस । तिमिले सानै बाट मान्छे चिन्नु , सन्सार चिन्नु ता कि तिम्रो मामीले जस्तो फेरि तिमी झुट्को सन्सारमा ठगिनु नपरोस । समाजबाट बाध्यताको नाममा तिमी प्रयोग हुन नपरोस । तिमिले यो सन्सार राम्रो शीत चिन्नु छ । तिमी बज्र हुनु छ छोरा बिचरा हैन । सके सम्म तिम्रो हरेक परिस्थितिमा साथ हुने छु भवितव्यं मलाइ केही भै हाल्यो भन्यो तिमिले यहि पशुपतिको प्रगणमा तिम्रो बाबा सङै 9 नम्बर चितामा मेरो अन्तिम सस्कार गर्नु ।
189.02K
8.63K
4.57%
17
312
143
आज 4 वर्ष भएछ हजुरले यो सन्सार छोडेर अर्कै सन्सार गएको । सम्झनाहरु अलि कति पनि धमिलो भएको छैनन । जाहा हुनु हुन्छ खुशी रहनु । जीवनयात्रा कसरी बित्दै छ त्यो त माथि बाट देखि नै रहनु भएको छ । सधै सतमार्ग मा हिड्न सक्ने शक्ति र आशीर्वाद दिनु प्यारा 🙏
169.35K
11.02K
6.5%
50
711
66
गुनासो गरेको हैन , गुनासो गर्न जुरुरी पनि छैन किन भने आफ्नो लागि म आफै सक्षम छु तर आजको 4 बर्स बिति सक्दा कसैले पनि आज सम्म सोधेन तलाइ रातो सिन्दुर , रातो चुरा अनि रातो पोतेमा हिड्न मन लागेन भनेर , गुनासो गर्न गुनासो सुन्ने मान्छे नै को थियो र ? नया गाउँ ,नया ठाउँ , नया परिवेस नचिनेका अनुहारहरु । कसैले त्यो बेला एक शव्द शाहनुभुती कस्तो हुन्छ भनेर सुनेको याद छैन मलाइ । थियो त मलाई अनौठो नजरले हेर्ने नजर र कयौको प्रस्न म कसरी उस्को श्रीमती हुन पुगे ? एका तिर प्राण भन्दा प्यारो बाबा गुमाए अर्को तेहि बाबाको अन्तिम धर्म पूरा गर्न नपाउदै कर्तव्यको जालोमा अल्झिए । आकाश त झरेकै थियो धर्ती पनि सङै भासिएको थियो । तेति ठूलो पिडामा पनि उफ पनि भन्न पाइन । 13 दिनका ती दिन सकिए पछि घर निस्केको मेरो पाइलाहरु कसैलाई आफ्नो दुख नदेखाइ , पिडा नसुनाइ एक्लै आज याहा सम्म आइपुगे । 13 दिन्को काममा पन्डित जि ले सोध्नु भएको याद छ । तिमी रङ फुकाउछौ कि सेतो पहिरन लगाउछौ ? आफ्नो लागि आफैले सोच्ने आफै त हो को छर सोच्दिने ? भन्ने ठानेर हिम्म्तका साथ म रंगिन लगाउछु पण्डित बा भनेर आफैले रोजेर लगाएको रङ हो रातो रङ । श्रीमान बिते पछि एक दिन अफिस जान तयार हुदा आमाले रातो लिपिस्टिक लगाएको देखे पछि डराउदै रुदै भनेको याद छ नानी मान्छेको को मुख थुन्न सकिँदैन मान्छेले देखे के भन्लान कुरा काट्छ्न पुसिदे भन्दा आमाको कुरा नसुनी हिडे दोस्रो बिद्रोह घर बाट सुरु गरेको थिए तेस पछि म बिस्तारै फुक्दै गए तर अह सिन्दुर लगाउने हिम्म्त कहिले आएन । आखिर म बिबाहित त थिए बच्चाको आमा भएर सिउदोमा सिन्दुर र साथमा लोग्ने नदेख्दा सबै भन्दा पहिला मान्छेको दिमागमा बच्चाको बाउ को हो भन्ने आएर होला बाबा चही खोइ त उस्को ? पहिलो प्रश्न यहि हुन्थियो सबैको । एकल महिला भएर खपेका पीडा कति छ्न ती सुनाएर साधय पनि हुदैन कुनै दिन सके भने एउटा किताब निकाल्ने छु तेसैमा बताउला त्यो सङ्हर्स सायद एकै भागमा नअटाउलान पनि । थाहा छैन आज बाबुको ( छोराको ) मनमा के आयो । जवर्जस्ती पुजाको सिन्दुर लगाइदिदै भन्यो मामु सबैको ममिले लगाउन मिल्ने हजुरले किन नमिल्ने ? कसैले केही भन्दैन भगवानले सोध्नु भयो भने म भन्छु नि । जमाना फेरियो कयौको सासुले बुहारी को सिन्दुर फुकाइदिए , कयौको माईतिले छोरीको सिंदुर फुकाइ दिए तर आज मेरो छोराले मेरो सिन्दुर फुकाइ दिए झै मन भित्र बाट हलुका भयो । अब म एक्लै लडाइ गर्नु पर्दैन मेरो छोरा ठूलो हुदैछ बिस्तारै मेरो लडाइ हरु उस्को हुँदै छ्न ।
144.83K
6.29K
4.34%
5
229
110
गुनासो गरेको हैन , तर आजको 4 बर्स बिति सक्दा कसैले पनि आज सम्म सोधेन तलाइ रातो सिन्दुर , रातो चुरा अनि रातो पोतेमा हिड्न मन लागेन भनेर , गुनासो गर्न गुनासो सुन्ने मान्छे नै को थियो र ? नया गाउँ ,नया ठाउँ , नया परिवेस कसैको एक शव्द शाहनुभुती कस्तो हुन्छ भनेर सुनेको याद छैन मलाइ । तेति ठूलो पिडामा पनि उफ पनि भन्न पाइन कसैलाई आफ्नो दुख नदेखाइ , पिडा न सुनाइ आज याहा सम्म आइपुगे ।  13 दिन्को काममा पन्डित जि ले तिमी रङ फुकाउछौ कि सेतो पहिरन लगाउछौ भन्दा आफ्नो लागि आफैले सोच्ने आफै त हो को छर सोच्दिने भन्ने ठानेर हिम्म्तका साथ म रंगिन लगाउछु पण्डित बा भनेर आफैले रोजेर लगाएको रङ हो रातो रङ । श्रीमान बिते पछि एक दिन अफिस जान तयार हुदा आमाले रातो लिपिस्टिक लगाएको देखे पछि डराउदै रुदै भनेको याद छ नानी मान्छेको को मुख थुन्न सकिँदैन मान्छेले देखे के भन्लान कुरा काट्छ्न पुस भन्दा दोस्रो बिद्रोह घर बाट सुरु गरेको थिए तेस पछि म बिस्तारै फुक्दै गए तर अह सिन्दुर लगाउने हिम्म्त कहिले आएन । आखिर म बिबाहित त थिए बच्चाको आमा भएर सिउदोमा सिन्दुर र साथमा लोग्ने नदेख्दा सबै भन्दा पहिला मान्छेको दिमागमा बच्चाको बाउ को हो भन्ने आएर होला बाबा चही खोइ त उस्को ? पहिलो प्रश्न यहि हुन्थियो सबैको । एकल महिला भएर खपेका पीडा कति छ्न ती सुनाएर साधय पनि हुदैन किनै दिन सके भने एउटा किताब निकाल्ने छु तेसैमा बताउला त्यो सङ्हर्स । थाहा छैन आज बाबुको मनमा के आयो । जमाना फेरियो कयौको सासुले बुहारी को सिन्दुर फुकाइदिए , कयौको माईतिले छोरीको सिंदुर फुकाइ दिए तर आज मेरो छोराले मेरो सिन्दुर फुकाइ दिए झै मन हलुका भयो ।
67.99K
3.3K
4.85%
2
138
8
41.85K
1.3K
3.1%
2
71
2
28.4K
5.87K
20.65%
92
300
19
me fet in all my dress 🤣
27.7K
4.95K
17.87%
182
205
75
जिन्दगी भर प्रेम दिनेछु बस सिन्दुर दिन सक्दिन भन्ने हरुलाइ प्रेमको बद्ला प्रेम दिन्छु शरीर दिन सक्दिन भन्यो भने सुइकार लान कि नाइ ?
25.26K
4.9K
19.39%
50
414
20
आफ्नो चित्त नबुज्दा त आफै सङ झगडा गरेर मनाउला तिम्रो जिद्दीको अघि तिम्रो चित्त कसरी बुझाउ छोरा 😑आज नि झगडा गर्दा गर्दै निदायो ।
20.6K
1.13K
5.46%
1
56
6
#alizehjamali मेरो यति सानो छोरा लाई त थाहा छ बुडि र आमालाई कसरी बराबरको माया गर्ने , आमाको दुख केहो भनेर । त्यो आयुस भाइले कसरी आमालाई तेत्रो आरोप लगाउन सकेको होला 🙄
15.44K
2.1K
13.58%
4
185
20
15.07K
2.44K
16.21%
8
165
17
13.13K
1.51K
11.52%
0
113
3
11.51K
1.94K
16.85%
5
102
8
11.17K
2.64K
23.66%
41
180
20
11.01K
2.07K
18.81%
22
163
20
10.26K
1.95K
18.96%
62
143
14
10.16K
1.03K
10.15%
2
75
8
10.05K
1.48K
14.74%
5
100
6
उधारो हरु सिमित समय सम्म मात्रै राखिन्छ केही तिर्न नसकेर बाकी बस्छ केही तेहि उधारो को बाहानामा फेरि भेटिन्छ कि भन्ने आसाले बाकी राखिन्छ । तर निश्चित समय आए पछि तेस्लाइ नचुकाइ बस्न आफ्नो नैतिकताले दिदैन चाहे त्यो पैसाको होस चाहे सम्बन्धको। तिरेर सकिदिएकै राम्रो ।
8.46K
1.19K
14.05%
6
56
13
हाम्रो TikTok प्रेरणा फेसबुक समूह मा शामिल हुनुहोस्
हामी पछिल्लो रचनात्मक भिडियोहरू साझेदारी गर्नेछौं र तपाईंसँग सबै प्रश्नहरू तपाईं छलफल गर्न सक्नुहुन्छ!
TiktokSpy from IXSPY
प्रभावकारीहरू, एजेन्सीहरू, विज्ञापनदाता र ब्रांडका लागि डिजिटल उपकरणहरू।
स्वतन्त्र तेस्रो-पार्टी कम्पनी, TikTok आधिकारिक वेबसाइट हैन।
Copyright@2021 ixspy.com. All Rights Reserved