म मात्र राम्रो लाग्नु घमण्ड हो तर, म भित्रको 'म' लाई चिनेर गौरव गर्नु सत्चरित्रको उपज हो जो पुर्ण नहुदापनि पुर्णताको महसुस गर्न सक्छ अनि हर परिस्थिति लाई सहजै स्विकार गर्दे रमाउन पनि #साथी #gangarijalvoice #gangarijal8
भगवान् श्रीकृष्ण भन्नुहुन्छ🙏(आफुसँग भरोसा राख , तिमि त्यो पनि गर्न सक्छौ जुन हरकोहिले कल्पना सम्म पनि गरेको हुदैन)जय श्रीकृष्ण🙏🙏😘#gangarijalvoice #gangarijal8 #जयश्रीकृष्ण #गीताज्ञान
विश्वास जोगाउने जिम्मा हजुरको अनि सम्बन्ध जोगाउने जिम्मा मेरो है श्रीमान् ज्यु🙏😘♥#milanpaudel #gangarijalvoice #couple #♥ #husbandwife #trending #gangarijal8
म मेरो बाबाको सपनालाई आफ्नो सपना बनाएर हिड्ने छोरी हुँ म थाकेर असफल कसरी हुन सक्छु🙋😘 (सपनाहरुको चाङबाट एउटा सपना पुरा भएको दिन) #proudmyself #convocation #graduation #gangarijal8 #gangarijalvoice #familylover धेरै माया मम्मि बाबा😢😘🙊#master #mbs #mastergraduation