कुनै पनि बिरुवाको होस् या प्राणी जगतको होस् या ETC कसैको पनि जरा काट्ने हाेइन बरु मलजल गर्ने समय दिने गरौं जीन्दगीमा अरु नभए पनि खुशी भने भरिपूर्ण मिल्छ 👍@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
जब सम्म शरीरमा तागत रहन्छ यस्तै कामहरू गर्ने हो यदि भो..... लि को दिनमा health ले साथ दिएन भने....... हुन त यस्ता कुराहरु सुन्दा कथा लाग्छ देख्दा कहानी जस्तो पनि लाग्छ जब आफैले भोगिन्च नी तब बल्ल जिन्दगी यही नै हो जस्तो लाग्छ👍 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
धेरै भाछैन बोलेको फेसबुक TikTok खोलेको 🌹 draft video 💃 कृपया यो बाहिरी चित्र हेरेर बिचित्रको कुरा मतलब अन्यथा नलिनु होला भन्न चाहन्छु हस🙏यो त Respected @Punam Gurung र Lovely @Dona Thapa Magar को गीतमा Help + enjoy 🫶🫰@Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #laxmithapa8 #foryoupage #capcut
Chance मा Dance गर्न पाईन्छ ! BT जुन प्रकारको प्रश्न त्यही प्रकारको उत्तर नदिनु त्यो कमजोरी होइन यो त मनको बोझ हल्का र सफा बनाउने एक किसिमको भाषा पो हो त 🥺@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
आखिर म मर्दा सम्हाल्न नसक्ने गरी मन दुख्ने र मलाई सबै भन्दा धेरै सम्झने अनि मलाई यादमा राख्ने मेरा Bशेष पात्रहरू🫰@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
Shooting time 🌹 यति बेला छोराहरू + त्यहाँ उपस्थित सम्पूर्ण समूह नै धेरै संकामा हुनुहुन्थ्यो भने स्वयम् म आफै पनि😝 किनकि सबैले यिनी बाबा आमाले कहिल्यै पनि camera face गर्नु भएको छैन भनेर, फेरि पनि सबैको साथ सहयोगले जसोतसो video समापन गरियो। धन्यवाद संपूर्ण समूहलाई 🙏🫶 र यो सब भन्दै गर्दा विशेष त हाम्रो यो music video हेरेर सबै जनाले मन पराई दिनुभयो नढाँटी भन्नु पर्दा हो त्यो नै हाम्रो सफलता हो भन्नु पर्छ👍 त्यसैले सबै सबैमा मनमुटु बाट नै हामी स परिवारको तर्फबाट सम्पूर्णमा धन्यवाद टक्र्याउन चाहन्छु 🙏🫶 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
जिन्दगी बुझ्न समय लाग्छ तर जब जसले यथार्थ जिन्दगी बुझेर अगाडि बढ्न सक्छ तब उसैको जिन्दगी पिताम्बरीले जस्तै मझिन्छ र उसैको life चम्किन थाल्छ र जो कोहीले पनि जिन्दगीको गहिराई सम्म बुझेर मात्र यात्रा गर्छ सायद उसैले life आहा भन्ने पनि बनाउँछ त्यसैले बुझ्न need छ जस्तो लाग्छ Bt गफै त हो नि सम्धी😝@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #viralvideo
बच्चाहरूले five star मा sweet sweet खाए पनि घरको home star😝 मा यो bitter खाँदा पनि प्रत्येक गाँसमा children's निकै याद आउँछ🥺@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
हिजोको दिन देखि आजको दिन सम्म संघर्ष कायम राखेकी छु, कारण सबै कुरा संघर्ष बिना पाए भने त जिउनुको पनि त के मज्जा होलार हैन भन्या😁हुनत पैसाले हरेक कुरा किन्न त सकिँदैन रहेछ, तर पैसाको अभावमा चाहिँ कैयौँ कुराहरु भने सहिद पक्का हुँदो रहेछ 👍 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
यति बेला चाहिँ मौसमले मिठो साथ दिने भएकोले रोपरापको session ले गर्दा केही समयको लागि 100% व्यस्त छु त्यसैले त छोराहरूको new video को गीतमा समेत मेरो सानो साथ सपोर्ट सम्म छैन, फेरी पनि सम्पुर्ण गीत संगीत प्रेमीहरुमा मेरो तर्फबाट अनगिन्ती सुभकामना🙏अबको केही दिनमा फेरि jpt+खेपा💃लिएर आउँदैछु ल🫰@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
पिरत्तीले रोपेको बिरुवा, धेरै पात पलायो यो चाहिँ फल्छ की फल्दैन नाता नातिनिको लागि यस्तै धेरै नयाँ नयाँ प्रजातीको फल्ने बिरुवाहरू लगाएकी छु ताकि पछि सम्म बाचेछु भने सेतै फुलेको केस चाउरिएको अनुहार त्यसैमा पावर वाला चस्मा लाएर मैले भुइँमा बसेर नाता नतिनिले टिप्दै खाँदै गरेको टुलू टुलु हेर्ने हो है भगवान🙏@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
Draft video 💃 नम्बरी सुन होनी मत चाँदी हैन ! पुरै माया देउ मलाई आदि हैन !! @Dona Thapa Magar @Aron_thapa_magar@Hemant Sharma @Alan Thapa @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut