Tiktok:
youtube:
  • 1875959
    ग्लोबल रैंकिंग
  • 12151
    देश / क्षेत्र श्रेणीकरण
  • 28.62K
    फलोअरहरू
  • 3.59K
    भिडियोहरू
  • 1.83M
    मनपर्‍यो
  • नयाँ भिडियोहरू
    15
  • नयाँ अनुयायीहरू
    -102
  • नयाँ दृश्य
    38.26K
  • नयाँ मनपर्‍यो
    5.91K
  • नयाँ समीक्षा
    367
  • नयाँ साझेदारी
    56

®️amesh पौडेल  डाटा ट्रेंड (30 दिन)

®️amesh पौडेल तथ्याistics्क विश्लेषण (30 दिन)

®️amesh पौडेल तातो भिडियोहरू

®️amesh पौडेल
"लागुपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि सचेतनामूलक सडक नाटक " Part - 4 सिद्धार्थ क्याम्पस , बाणगंगा , कपिलवस्तुमा #trending #goviral #foryou #bangangakapilvastu😍 #kapilvastu_tiktok_user #natak #siddharthians #siddharthacampuskapilvastu
1.52M
23.85K
1.57%
228
543
612
®️amesh पौडेल
"लागुपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि सचेतनामूलक सडक नाटक " Part - 5 सिद्धार्थ क्याम्पस , बाणगंगा , कपिलवस्तुमा #siddharthacampuskapilvastu #siddharthians #natak #kapilvastu_tiktok_user #bangangakapilvastu😍 #foryou #goviral #trending
70.46K
1.82K
2.58%
25
78
84
®️amesh पौडेल
"मेरो क्याम्पस, मेरो कथा" – भ्लग ( भिडियो डायरी ) प्रतियोगिता सम्बन्धी सूचना । सिद्धार्थ क्याम्पस,बाणगंगा , कपिलवस्तुमा अध्ययनरत विद्यार्थीहरूको सिर्जनात्मक क्षमताको प्रस्फुटन गराउँदै उनीहरूका अविष्मरणीय अनुभवहरूद्वारा नव आगन्तुक विद्यार्थीहरूलाई अभिप्रेरणा दिने उद्देश्यले तपसिल अनुसार "मेरो क्याम्पस, मेरो कथा" – भ्लग ( भिडियो डायरी ) प्रतियोगिता सञ्चालन हुने भएकाले इच्छुक विद्यार्थीहरूलाई सहभागिताका लागि अनुरोधं गरिन्छ । 📜 प्रतियोगिताका नियमहरू: १. भिडियो समय: १ मिनेट देखि ३ मिनेटसम्म हुनुपर्नेछ । २ .विषयवस्तु:"मेरो क्याम्पसमा घटेको एउटा अविष्मरणीय क्षण" सम्बन्धी हुनुपर्नेछ । ३. भाषा: नेपाली, अंग्रेजी वा मिश्रित भाषामा आफ्नै आवाजमा मिठो ढंगले प्रस्तुत गर्नुपर्नेछ ४. भिडियोमा समावेश हुनुपर्ने कुराहरू: नाम र कुन संकाय (BBS, B.Ed., BA) , कुन वर्षमा पढ्दै हुनुहुन्छ ? त्यो घटना के थियो ? त्यो क्षण किन विशेष थियो अनि के सिक्नुभयो? क्याम्पसको बारेमा के भन्नुहुन्छ ? ५. कार्यक्रममा सहभागी हुनका लागि भिडियो 9868626270 मा वाट्सप गर्ने अनि TikTok एवम् Facebook मा पोस्ट गर्नुपर्नेछ । ६ भिडियो पोस्ट गर्दा अनिवार्य #SiddharthaCampusMoment ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । ७ .वाट्सअपमा पठाएको भिडियो सिद्धार्थ क्याम्पसको आधिकारिक फेसबुक पेजमा अपलोड गरिनेछ । ८. भिडियो अपलोड गरिसकेपछि क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिमा आफ्नो वा समूहको नाम दर्ता गर्नुपर्नेछ । ९. भिडियोले दिने सन्देश, कला, सिर्जनशीलता, विषयवस्तु, क्याम्पसको फेसबुक पेजमा राखिएको भिडियोको भ्यूज, लाइक, सेयरको संख्या लगायतका आधारहरूमा मूल्याङ्कन गरिनेछ । १०. मूल्याङ्कन समितिको मूल्याङ्कनको आधारमा प्रथम, द्वितीय, तृतीय र प्रोत्साहन स्थानलाई क्रमशः रु ५०००/-, रु ३०००/-रु २०००/- र रु १०००/- पुरस्कार प्रदान गरिनेछ । ११. मूल्याङ्कन समितिको मूल्याङ्कन तथा निर्णय नै अन्तिम हुनेछ । १२. मिति : २०८२ साउन २२ गतेदेखि २८ गतेसम्म अपलोड गरी दर्ता गरिएका भिडियोहरू प्रतियोगितामा सामेल हुनेछन् । १३. नतिजा प्रकाशन मिति २०८२ भाद्र १५ गते सम्मको भ्यूज, लाइक र सेयरको आधारमा गरिनेछ । नोट : भिडियो निर्माण गर्दा पठनपाठनमा बाधा उत्पन्न नहुने गरी गर्नुपर्नेछ । "एक सेल्फी कथा, सयौं सम्झनाहरू!" "तपाईंको अनुभवले नयाँ विद्यार्थीलाई प्रेरणा दिन सक्छ ! " कुलराज भुसाल संयोजक सामाजिक सम्बन्ध तथा सूचना एकाइ रमेश पौडेल संयोजक अतिरिक्त क्रियाकलाप समिति "एक सेल्फी कथा, सयौं सम्झनाहरू!" "तपाईंको अनुभवले नयाँ विद्यार्थीलाई प्रेरणा दिन सक्छ!" #siddharthacampusmoment #siddharthacampuskapilvastu #admissionopen #kapilvastu_tiktok_user
30.9K
1.44K
4.66%
3
36
134
®️amesh पौडेल
"लागुपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि सचेतनामूलक सडक नाटक " Part - 2 सिद्धार्थ क्याम्पस , बाणगंगा , कपिलवस्तुमा #siddharthacampuskapilvastu #siddharthians #natak #kapilvastu_tiktok_user #bangangakapilvastu😍 #foryou #goviral #trending
27.83K
1.48K
5.31%
16
65
251
हाम्रो TikTok प्रेरणा फेसबुक समूह मा शामिल हुनुहोस्
हामी पछिल्लो रचनात्मक भिडियोहरू साझेदारी गर्नेछौं र तपाईंसँग सबै प्रश्नहरू तपाईं छलफल गर्न सक्नुहुन्छ!
TiktokSpy from IXSPY
प्रभावकारीहरू, एजेन्सीहरू, विज्ञापनदाता र ब्रांडका लागि डिजिटल उपकरणहरू।
स्वतन्त्र तेस्रो-पार्टी कम्पनी, TikTok आधिकारिक वेबसाइट हैन।
Copyright@2021 ixspy.com. All Rights Reserved