आमा भन्ने शब्द सुन्दा पनि मनमा धेरै सुकुन मिल्छ , तर आमा नहुनेहरुको लागि यो शब्द कति भारि पर्छ मैले मह्सुस गरेकि छु | एन्जिला movie को each nd every moment ले मन मुटु छोएको छ | movie एकदमै राम्रो बनेको छ हेर्न नछुटाउनु होला , movie सक्किस्केपछि अन्जिलाको आमाको रुपमा हुनुहुने हाम्रो सृजना दिदिलाई भेट्न पाउदा आमा भेटे झै महसुस गरे | एकदमै sweet nd loving हुनुहुन्छ | एन्जिला लगायत एन्जिला movie का सम्पुर्न team लाई all the best 🫶🏻🫶🏻❤️love you all 🫰🏻🫰🏻 #anjilatumbaposubba #srijanasubba #dayahangrai #anjilamovie #anjilamoviesong #foryou