"कसैले भन्दैमा हामी राम्रो वा नराम्रो बन्दैनौं।हरेक व्यक्तिले आफ्नो शब्दबाट आफ्नो स्तर देखाउँछ अरूको प्रतिविम्ब होइन |🙏#creatorsearchinsights #kedarnaath #gomazcollection #gomagyawali5 #fyp #keepsupporting #tiktoknepal
देख्ने लाई देखि सके चिन्नेलाई चिनेसके, यो बुझेकी यहॅा कोही आफ्नो हुँदैन..!😇🥺#@Powerzone fitness #creatorsearchinsights #tiktoknepal #gomazcollection #fyp #keepsupporting #gomagyawali5
कमजोर होइन कठोर बनाउन छ यो मनलाई, रोएर होइन हासेर देखाउन छ यो दुनियाँलाई, सके भाग्य फेरौला, नसके कर्म फेरौला, जिबन सधैं एकनास रहदैन केही नलागे, आफ्नो भाग्य आफै कोरौला...!!❤️#creatorsearchinsights #kedarnaath #gomazcollection #gomagyawali5 #fyp #keepsupporting #tiktoknepal
स्वार्थ ले भरिएको सँसारमा मन दुखाइ रहनु भन्दा कहिले काँही एक्लै रहनु नै ठिक लाग्छ ।🙏#@Powerzone fitness #creatorsearchinsights #tiktoknepal #gomazcollection #fyp #keepsupporting #gomagyawali5 #kedarnaath
जरुरी छैन सबैले तिम्रो महत्व बुझ्न ,तराजुले त केवल तौल नाप्छ गुणस्तर हैन..❤️#creatorsearchinsights #tiktoknepal #gomazcollection #fyp #kedarnaath #keepsupporting #gomagyawali5 #happymood