Every morning message breaks me… ‘Stay strong, baby. We’ll be together very soon.’I miss you more than words can say. Love u so much uuumma #p5r3 #puru #longdistancerelationship #ukjapanlove
बिहानै उठ्नेबित्तिकै यति राम्रो भिडियो देखेपछि कसरी खुसी नलागोस र! Love you baby ❤️ अब यो खुसी मेरा मायालु दर्शकहरूसँग सेयर गर्छु। Love you all! 🫶 #BlessedMorning #HappyMoment #loveyouall #p5r3 #puru #puru7 @Purushottam Sigdel
कामबाट थाकेर घर फर्किएँ, श्रीमतीसँग फोनमा धेरै बेर कुरा गर्न मन थियो, तर थकाइ र गारो मेहनतले गर्दा निदाइहालें। यसरि नै हो त relation बिग्रिने???😭😭😭#p5r3 #puru #puru7 #comedy #comedian #longdistancerelationship #fyp #govira
जति नै गारो भए पनि, हाम्रो सम्बन्ध कहिल्यै बिग्रिनु भएन है माया। तिमी सधैं मेरो साथमा छौ, मेरो हिम्मत हौ। ❤️🙏#p5r3 #puru #puru7 #日本 #budipidit #Love #longdistancerelationship @Rossna Adhikari
हरेक बिहान तिमीबिनाको दिन सुरु हुन्छ, तर मेरो सोचको पहिलो अनुहार तिमी नै हौ। टाढा भएर पनि म हरेक पल तिमीलाई महसुस गर्छु, हावा जस्तै, अनदेखा तर सधैं वरिपरि भन्ने ले धोका दिअपछि😭😭@Rossna Adhikari miss u #p5r3 #puru #puru7 #longdistancerelationship
🎉 Grand Opening Alert! 🛍️ Join for the Grand Opening of Yangal Mall this Saturday, May 31st at 12:15 PM!📍 Yangalchowk, New RoadNew shops, new vibes, and endless excitement await! Don’t miss out! ✨@🌜🌜👑👑❤️❤️ @yangalmall #YangalMall #GrandOpening #NewBeginning #ShoppingFestival #YangalChowk #NewRoadVibes