My Rhinoplasty Journey with Dr. Nayan Mahato! I finally did it — a nose transformation I’ve always dreamed of! Huge thanks to Dr. Nayan Mahato at Dr. Nayan Rhinoplasty Center Pvt. Ltd. / New Face Aesthetics for making this possible. He’s an ENT-HNS + Rhinoplasty and Facial Plastic Surgeon, and his work is truly amazing! Contact: +977 9841362760 for consultations or more info. #Rhinoplasty #NoseJobJourney #DrNayanMahato #NewFaceAesthetics #RhinoplastyNepal #BeforeAndAfter #confidenceboost
मेरो स्वर्गीय ससुरा बा हुनुहुन्न तर अरूको ससुरा ले बुहारी लाई छोरी जस्तै माया गरेको देख्दा मेरो ससुरा बा ले पनि कति माया गर्नु हुन्थ्यो होला भनेर याद आउँछ। वहाँ हामी संग हुनुहुन्न, कति ले त बिर्सि पनि सके होलान तर बिहे मा सबै भन्दा सुरु मा मलाई याद आएको कुरा, मेरो ससुरा हुनुहुन्थ्यो भने गाडी मा आफु अगाडि बसेर छोरा लाई पछि राखेर आउनु हुन्थ्यो होला जन्ती लिएर भनेर सोचेको थिए। कति रहर थियो होला नि वहाँ को २ टा छोरा को बिहे को लागि। कहिले नदेखेको नभेटेको मान्छे कति राम्रो माया गर्ने हुनुहुन्थ्यो रे सुन्दा हामी २ बुहारी लाई कति माया गर्नु हुन्थ्यो होला भनेर सम्झिन्छु। मेरो बुबाको मुख बाट हजुर धेरै मेहनती हुनुहुन्छ रे, धेरै दयालु हुनुहुन्थ्यो रे अनि धेरै बाठो हुनुहुन्थ्यो रे भनेर सुनेको छु। अहिले हजुरको छोरा पनि हजुर जस्तै हुनुहुन्छ 🥹❤️
कसैलाई लाग्ला इनिहरू सुखै सुखमा बसेका छन्, कसैलाई लाग्ला पैसै पैसा छ, नत्र घर कसरी किन्छन्? तर तिमीलाई र मलाई थाहा छ आज यहाँसम्म आइपुग्दा आफ्ना मान्छेहरूको खुसी हामीले कहिल्यै पछाडि छोडेनौं | यो दिनसम्म आइपुग्दा, यो दिन देख्नको लागि हामीले गरेका अनगिन्ती परिश्रम, अनगिन्ती निद्राविहीन रातहरू, हाम्रो आँसु, हाम्रो दुख, हाम्रो कथा हामीसंगै छन् नि। मलाई गर्व छ कि आवश्यकताभन्दा धेरै पसिना बगाएर आज यहाँसम्म आइपुगेका छौं अझै लामो यात्रा छ माया, साथसंगै धेरै बाटाहरू काट्नु छ। तिमीले र मैले जोडेको यो घरलाई स्वर्ग बनाउने जिम्मा मेरो। यो घरको हरेक कुनामा माया र खुशीको लहर फैलाउनेछु, जहाँ हरेक दिन हाँसो र खुशी मात्र हुनेछ ❤️ तिमी बस सधैं यस्तै गरी मेरो अगाडि उभिइरहनु मलाई बाटो देखाइरहनु। @Saroz_Lamsal
Six years ago, I met a man who was just my friend but deep down, I knew he was the kind every girl dreams of marrying. A kind man who taught me, loved me and always uplifted me and motivated me to dream higher. We started from zero in a place far from familiar, but together, we’ve built something incredible. At such a young age we’ve come so far maya and this is just the beginning. Here’s to love, growth, and building dreams hand in hand, love you so much budu💋 @Saroz_Lamsal ❤️
#बिवाहको जग्गेबाट तिमीले मलाई आफ्नो बायाँतर्फ सारेउ, बायाँतर्फ भन्नुको अर्थ तिम्रो बायाँ तिम्रो मुटु जहाँ हुन्छ त्यहाँ। त्यसैले त भनिँदो रहेछ, किन श्रीमान् दाहिने र श्रीमती देब्रे तर्फ हुन्छन्। किनभने मुटुको नजिक रहनेहरू सधैं देब्रेमा बस्छन् 🥹#जिवनसाथि #nepalicouple #weddingphotos #bestmemoriesinlife #japantiktok #fypage #japanvideos