मलाई मेरो एउटा असाध्य मन पर्ने बानी छ,,,पिडा,खुशी ,,रिस एकदमै छोटो समयलाई मात्र महसुस हुन्छ ।।फुर्सद जो छैन एउटै बिषयमा अडिन लाइ😂तर यसपाली रुघा खोकी चै अली लामो समय लाग्यो 😜😜आले गाउको पागल्नी केटी बिरामी हुदानी नाच्छे गाउछे 😂
है न त? अब अर्को घुम्ने गन्तब्य कता होला? अलि अलि पैसा अलि अलि काम र अलि अलि ज्यान को माया मार्न सक्छौ भने आउ है साथी जाम घुम्न ,नत्र एक्लै पनि चल्दिनि हो मत,,😁अब के हि बर्ष पछि त घुँडो ले भर दिन्न😂#ghumante #ghumgham #nepal #tour