दुईतिर माया लगाउनेलाई के फरक पर्छ र एकदिन नबोले पनि एक वर्ष नबोले पनि…😏 पिडा त उस्लाई हुन्छ जस्ले एउटालाई मात्र माया गरेको हुन्छ...!🤞#foryou #foryoupage #annugrg55 #fypシ゚viral #fyp #annugrgfam #trending
#foryou #foryoupage #annugrg55 #annugrgfam #fyp #fypシ゚viral #tiktok #unluckygirl #trending म थाकिसके आमा...😢 न त हिड्ने बाटो भेट्छु न त पुग्ने गन्तव्य नै...😭 मान्छेहरुको हेपाई, गर्ने त्यो रुखो व्यवहारले साहै मन पोल्छ आमा...😭 आखिर किन?? मैले बुझ्नै सकिन आमा...😢
म कस्तो छु मलाई थाहा छ नि…दुनियाँ वकिल बनेर मेरो बारेमा वकालत गर्न जरुरत छैन महोदय...🙏🏼😏 #foryou #foryoupage #annugrg55 #annugrgfam #fypシ゚viral #trending
प्यारि बहिनी...❤️ जन्मदिनको लाखौलाख शुभकामना..🎂🎂💐 तिम्रो खुशीले जीवन भरिपुर्ण हुँदै जाओस् ! जिन्दगीमा कहिले पनि पिडा महसुस नहोस् सधै भरी मुहारमा हासो र मनमा खुसीको बाहर छाओस।😍जिन्दगीमा खुशिले हरेक दुखको आँसु छिचोल्दै जाओस खुशिको आँसु बगोस दुखको आँसु कहिले नबगोस...😊प्रत्येक समय नयाँ कुराको सोचमा अगाडि बढनु 🤗❤️ जिन्दगीमा आउने चुनौतीहरुको सामना गर्दै अवसरको उपयोग गर्ने शक्ति मिलोस तिम्रो हरेक इच्छा चाहानाहरु सबै पूरा होस...🤗💖#foryou #foryoupage #annugrg55 #annugrgfam #fyp #birthdaygirl #everyonefollowers