हास्नेहरू सधैं खुशी हुन्छन् भन्ने छैन, रुनेहरू सधैं कमजोर हुन्छन् भन्ने छैन। जिन्दगीले पाठ पढाउँछ, आफ्नै तालमा, जो लडछ, ऊ सधैं हार्छ भन्ने छैन ।#creatorsearchinsights #sunitalungba6 #foryoupage #foryou #tiktoknepal #panchkhalmuser❤ #tamaghata_420_tame_💫 #kabhrepalanchok💞
अरुलाइ देखाउने अरुलाइ सेकाउने चक्करमा पछिको बाटो हेर्न नभुलेस साथि म त हिजो पनि तिम्रो भलो चिताउने मान्छे आज पनि तिम्रै भलो चिताउने मुन्छे तिम्रो हेर्ने नजर बुज्ने नजर बद्लिए पनि साथि त साथि हो नराम्रो भएको सुन्न नपरोस! भएको सम्बन्ध जोगाउन सिक नया नया खोज्दै हिड्यो भने त उहि पुरानो जिवनकाहानि दोहोरिनलाइ कति पनि समय लाग्दैन😊😊#panchkhalmuser❤ #tamaghata_420_tame_💫 #kabhrepalanchok💞
एकजना मेरो साथिलाइ चाहि मेरो आखा खुब मन पर्छ रे यो गितमा बनाइदिनुन भन्नु भयो नाइ भन्न सकिन बनाए तर मेन्सन चाहि गरिन है फेरि मेरो उहा जि को लेक्चर सुन्नुपर्छ धेरै😜🤭🙈#lokdohorilover #panchkhalmuser❤ #tamaghata_420_tame_💫 #kabhrepalanchok💞