कुनै जानकारी आए update गरौला 𝐅𝐨𝐥𝐥𝐨𝐰 गरी जोडी राख्नुहोला। तपाई पनि आफ्नो सम्बन्धित बैंकमा गएर बुझ्नुहोला है। #Yourwellwisher❣️ #golejanak #FollowForMore #creatorsearchinsights #keeploving❤️ #foryou
मन्दिरबारेको अन्य कुरा @𝐆𝐨𝐥𝐞 𝐉𝐚𝐧𝐚𝐤❣️ जानी राख्यो र दर्ता गरेर जानु भए लाईनमा बस्नु पर्दैन। आफैले प्रिबुक गरेर जान सक्नुहुन्छ। #keeploving❤️ #FollowForMore #Yourwellwisher❣️ #creatorsearchinsights #foryou #Gole77
✅सुरक्षा जांच कडा छ, सेल्फी स्टिक,नैनी, पवार बैंक , पानीको बोत्तल , छाता जस्ता चिजहरु छन भने गाडी मै छोड्नुहोस। ✅पानी भित्रै निशुल्क पाईन्छ, छाता पनि गेट देखि मन्दिर सम्म निशुल्क पाउनुहुन्छ। ✅दर्शनको लागि दर्ता अनिवार्य छ, मन्दिरको वेवसाईट वा एप मा आफैले वा मन्दिरमै पनि गर्दिन्छ। ✅सुरक्षाकर्मीहरु प्राय नेपाली छन, केहि चाहिए सहयोग माग्नुस । #Yourwellwisher❣️ #creatorsearchinsights #golejanak77 #foryou #keeploving❤️ #FollowForMore #Gole77
ठाउं ठाउमा चेकजांच गर्ने तथा नोटिसहरु जारी गर्ने कामहरु भै रहेको खबर छ । विचार गर्नुहोला है। #FollowForMore #Yourwellwisher❣️ #Gole77 #keeploving❤️ #creatorsearchinsights #golejanak77
Replying to @rajan7neupane मित्र मेरो कारणले जरिवना आयो कि? गाली पायो? नत्र के आपत्ती आयो??#Yourwellwisher❣️ #creatorsearchinsights #golejanak77 #foryou #keeploving❤️ #Gole77
RA मा ४३” सम्म केहि शुल्क तिर्न पर्दैन । गत वर्षको भिडियो रहेछ । केहि परिवर्तन भएको पनि हुन सक्छ है। #onthisday #FollowForMore #Yourwellwisher❣️ #keeploving❤️ #Gole77 #creatorsearchinsights #foryou